24 thoughts on “New Nepali Prank – जेनिशा बोहोरा Got Prank रोगि मिडिया Prank By Kapil Magar 2078”

  1. को हेम।थापा भनेको यार यो दिदी ले अमरिका मा बस्ने दलाल हेम थापा हो भने त तेस्ले कैऔ चेली हरु लाई इजरायल पथाछौ भनेर कैहेऔ रक्म असुलेर धेरै चेली हरु लाई रुवाएको छ र तेहि हेम थापा को नाम लिएकी हुन भने इनि पनि तेहि थगी ग्याङ कि एक हुन हार थगर हुन

    Reply
  2. नेपालका महिला समाजसेबि मान्छे कुट्नेमा चाहिँ एक नम्बरमा जो पनि आउछ कुटछ

    Reply
  3. Prank को नाममा सारै घटीय शब्द प्रयोग गर्छ यर यो कपिलले काम गरेर खानु नि यर हैन भने आलिक स्तरीय शब्द प्रयोग गरेर prank गर्दा हुन्छ नि यर कि कार्यक्रम प्रस्तोताको तालिम लिएर गर्नु जथाभाबि बोलेको छ अनि म कलाकार हु भन्दै हिडन लाज पनि नभएको अलिक खर्च गरेर राम्रो स्कुल गएर training लिनु के राम्रो कार्यक्रम तयार हुन्छ मलाई चहि यो कपिलको घटिय शब्दले गर्दा यो कार्यक्रम मन पर्दैन

    Reply
  4. रिश कडा उठदोरहेछ यो दिदि को त यो दिदि को अरको चोटि नलिनु होला कमेडि

    Reply
  5. नारि बाट सिनोमा जिग्दा घुम्छन भनेको शुन्नपाउदा सारै खुसि लाग्यो।नारिका हरेक नाम थिए तर सिनो पनि नाम रहिछ।

    Reply

Leave a Comment